एसीसी यू-१९ महिला प्रिमियर कप : इन्डोनेसियालाई ९ विकेटले हराउँदै नेपाल तेस्रो
काठमाडौं । नेपालले इन्डोनेसियामाथि नौ विकेटको सहज जित निकाल्दै एसीसी यू–१९ महिला प्रिमियर कपमा तेस्रो स्थान हासिल गरेको छ। शनिबार मलेसियाको बायोमास ओभलमा भएको तेस्रो स्थानको प्रतिस्पर्धामा इन्डोनेसियाले दिएको ६९ रनको सामान्य लक्ष्य नेपालले १४.२ ओभरमा एक विकेट मात्र गुमाएर पूरा गर्यो। नेपालका...
