देशभर मेघगर्जनसहित वर्षा, चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली तथा मनसुनी वायुको प्रभावका कारण देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ । नेपाल मौसम विज्ञान विभागका अनुसार शुक्रबार दिउँसो पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । यद्यपि, शनिबारदेखि मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै मौसममा...
