कोशी

आज देशभर आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

आज देशभर आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको छ। उक्त रेखा नेपालको नजिक नरहेको महाशाखाले जनाएको छ।देशभर मनसुनी वायु र पश्चिमी वायुको प्रभावसँगै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ। महाशाखाले सोमबार बिहान...