एसीसी प्रिमियर कप फाइनलमा यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै
काठमाडौँ । एसीसी प्रिमियर कप २०२६ को फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध पहिले ब्याटिङ गर्दैछ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। दुवै टोली दोस्रोपटक एसीसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा छन्। नेपालले सन् २०२३...
