कांग्रेस सभापति गगन थापा र सुदूरपश्चिमका मुख्यमन्त्री शाहबिच भेटवार्ता
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसका सभापति गगन थापासँग भेटवार्ता गरेका छन् । शुक्रबार पार्टी कार्यालय सानेपामा मुख्यमन्त्री शाह र सभापति थापाबीच छलफल भएको हो । यसअघि मुख्यमन्त्री शाहले बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत निवासमै पुगेर भेटेका थिए...
