आक्रामक व्यापारसहित प्रदर्शनमा आयो चलचित्र ‘बेहुली’, हलमा दर्शकको ओइरो
काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘बेहुली’ आज (शुक्रबार) बाट देशभरका सिनेमा घरहरूमा सानदार रूपमा प्रदर्शनमा आएको छ। रिलिजको पहिलो दिन बिहानैदेखि चलचित्रले बक्स अफिसमा आक्रामक व्यापारको सुरुवात गरेको छ। ट्रेलर रिलिजसँगै डिजिटल प्लेटफर्ममा सुनामी ल्याएको यस चलचित्रको अग्रिम टिकट बुकिङमा देखिएको उत्साह आज हलहरूमा...
