मनोरन्जन

एकैदिन पाँच फिल्म रिलिज, नेपाली चलचित्रसँग हलिउड–बलिउडको प्रतिस्पर्धा

एकैदिन पाँच फिल्म रिलिज, नेपाली चलचित्रसँग हलिउड–बलिउडको प्रतिस्पर्धा

काठमाडौं । आज शुक्रबारदेखि देशभरका सिनेमा हलमा एकैसाथ पाँचवटा फिल्म प्रदर्शनमा आएका छन् । नेपाली चलचित्र ‘लालीबजार’, ‘मालती मंगले’ र ‘गुरुआमा’सँगै बलिउडको कृष्णावतरम पार्ट १ तथा हलिउडको मोर्टल कम्ब्याट पार्ट २ प्रदर्शनमा आएका हुन् । लामो समयपछि एकै दिन यति धेरै फिल्म रिलिज...