मनोरन्जन

दुबईकी राजकुमारी फ्रेन्च र्‍यापरकाे प्रेममा मस्त

दुबईकी राजकुमारी फ्रेन्च र्‍यापरकाे प्रेममा मस्त

काठमाडाैं। दुबईकी राजकुमारी शेखा महरा मोहम्मद रसिद अल मकतौम फेरि एकपटक चर्चामा आएकी छन् । उनले पहिला इन्स्टाग्राममा श्रीमान्सँग सम्बन्धविच्छेदको घोषणा गरेर सबैलाई चकित पारेकी थिइन् र अहिले प्रख्यात र्‍यापर फ्रेन्च मोन्टानासँग उनको इन्गेजमेन्टको खबरले हलचल मच्चाएको छ । ३१ वर्षीया राजकुमारी र...