मनोरन्जन

‘साम्बाला’ २०८१ को उत्कृष्ट चलचित्र घोषित, मीन बहादुर भामलाई उत्कृष्ट निर्देशकको पुरस्कार

‘साम्बाला’ २०८१ को उत्कृष्ट चलचित्र घोषित, मीन बहादुर भामलाई उत्कृष्ट निर्देशकको पुरस्कार

काठमाडौं : निर्देशक मीन बहादुर भामद्वारा निर्देशित फिल्म ‘साम्बाला’ चलचित्र विकास बोर्डले प्रदान गर्ने राष्ट्रिय चलचित्र पुरस्कार–२०८१ अन्तर्गत उत्कृष्ट चलचित्र घोषित भएको छ।सोमबार शीतल निवासमा आयोजित एक विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ९ विधामा पुरस्कार वितरण गरेका थिए। ‘साम्बाला’ ले उत्कृष्ट चलचित्रका साथै...