कर्णाली

प्रदेश सरकारहरूको नयाँ बजेट आज सार्वजनिक हुँदै

प्रदेश सरकारहरूको नयाँ बजेट आज सार्वजनिक हुँदै

काठमाडौँ । देशका सातै प्रदेश सरकारले आज आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्दैछन्। प्रदेश सरकारहरूले प्रदेशसभा बैठकमार्फत आगामी वर्षको आय–व्यय विवरण प्रस्तुत गर्ने तयारी गरेका छन्। अघिल्ला वर्षहरूमा ल्याइएका महत्वाकांक्षी बजेटहरूको कार्यान्वयन सन्तोषजनक हुन नसकेको निष्कर्षपछि यसपटक प्रदेशहरूले व्यावहारिक र...