कर्णाली

कर्णालीमा नयाँ सरकार: मंगलबहादुर शाही मुख्यमन्त्री नियुक्त

कर्णालीमा नयाँ सरकार: मंगलबहादुर शाही मुख्यमन्त्री नियुक्त

सुर्खेत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८(२) बमोजिम शाहीलाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ। नेकपा (एमाले)को समर्थनमा शाहीले मंगलबार अपराह्न प्रदेश प्रमुखसमक्ष...