कर्णाली

मनसुन सक्रिय, आज देशका धेरै स्थानमा वर्षाको सम्भावना

मनसुन सक्रिय, आज देशका धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं । मुलुकका विभिन्न क्षेत्रमा मनसुनी वायुको प्रभाव कायम रहँदा आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका...