घटनाको सन्दर्भ तोडमोड गरेर भ्रामक प्रचार गरियो: शिक्षामन्त्री
काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि मधेस प्रदेशमा भइरहेको सुझाव सङ्कलन कार्यक्रमलाई प्रभावित पार्ने उद्देश्यले सिराहामा भएको घटनाको सन्दर्भ तोडमोड गरेर भ्रामक प्रचार गरिएको बताएका छन्। शनिबार सिराहाको औहरी गाउँपालिकामा आयोजित कार्यक्रममा होहल्ला भएपछि मन्त्री पोखरेल बोल्दाबोल्दै मञ्च छाडेर हिँडेका थिए।...
