मुख्य समाचार

जर्मनीको विश्वकपमा धमाकेदार सुरुआत, कुरासाओमाथि ७-१ को फराकिलो जित

जर्मनीको विश्वकपमा धमाकेदार सुरुआत, कुरासाओमाथि ७-१ को फराकिलो जित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुआत गरेको छ। ह्युस्टनस्थित रंगशालामा सम्पन्न खेलमा जर्मनीले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गर्दै क्यारिबियन राष्ट्र कुरासाओमाथि स्पष्ट दबाब बनाएको थियो। सन् २०१४ पछि...