मुख्य समाचार

बजेटमाथि अमरेशकुमार सिंहको कटाक्ष : ‘गरिबमाथि करको भार थपियो’

बजेटमाथि अमरेशकुमार सिंहको कटाक्ष : ‘गरिबमाथि करको भार थपियो’

काठमाडौं । प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथि जारी छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि तीखा टिप्पणी गरेका छन्। सांसद सिंहले सरकारले कार्यान्वयन गर्न कठिन हुने खालको बजेट प्रस्तुत गरेको आरोप लगाउँदै बजेटले आम नागरिक,...