मुख्य समाचार

देउवा दम्पत्तिलाई पक्राउ नगर्न माग गरिएको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

देउवा दम्पत्तिलाई पक्राउ नगर्न माग गरिएको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा लाई पक्राउ नगर्न माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ । मंगलबार न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै १५ दिनभित्र लिखित जवाफ पेस गर्न...