मुख्य समाचार

आज संघीय संसद्का दुवै सदन बस्दै, पाँच विधेयक छलफलमा

आज संघीय संसद्का दुवै सदन बस्दै, पाँच विधेयक छलफलमा

काठमाडौं । संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक १ः१५ बजे सिंहदरबारमा बस्ने कार्यसूची छ। प्रतिनिधिसभाको बैठकमा विभिन्न विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस हुने सम्भावित कार्यसूची रहेको छ। सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा...