मुख्य समाचार

स्ववियू सभापतिलाई त्रिवि सभाबाट हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

स्ववियू सभापतिलाई त्रिवि सभाबाट हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयको सभा (सिनेट) बाट केन्द्रीय क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सभापतिलाई पदेन सदस्यबाट हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। त्रिभुवन विश्वविद्यालय सभामा केन्द्रीय क्याम्पसका स्ववियू सभापति पदेन सदस्यका रूपमा सहभागी हुने व्यवस्था थियो।...