मुख्य समाचार

प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै देखिएन : सस्मित पोखरेल

प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै देखिएन : सस्मित पोखरेल

काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह संसद्मा उपस्थित हुँदा विपक्षी दलसँग सोध्नुपर्ने ठोस प्रश्न नै नरहेको दाबी गरेका छन्। मंगलबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता पोखरेलले प्रधानमन्त्रीले सदनमा सम्बोधन गर्दा अपेक्षा गरिएजति प्रश्न नआएको बताए। उनले भने, ‘प्रधानमन्त्रीलाई अप्ठ्यारो...