लुम्बिनीको मुख्यमन्त्रीमा आचार्यलाई नै निरन्तरता दिने सहमति
बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिइने भएको छ। नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच सत्ता सहकार्यको सहमति भएपछि नेतृत्व परिवर्तन हुने चर्चा चले पनि एमाले नेतृत्वले आचार्यलाई नै सरकारको नेतृत्वमा कायम राख्ने निर्णय गरेको हो। एमाले अध्यक्ष केपी...
