लुम्बिनी

पछिल्लो तीन महिनामा विश्वभर दादुराका बिरामी बढे

पछिल्लो तीन महिनामा विश्वभर दादुराका बिरामी बढे

काठमाडौं, ४ वैशाख । विश्व स्वास्थ्य संगठन डब्लुएचओले अघिल्लो वर्षको तुलनामा सन् २०१९ को तीन महिनामा विश्वभर दादुराका बिरामीको सङ्ख्या ३ सय प्रतिशतले वृद्धि भएको जनाएको छ । दादुराको दुई वटा खोप लगाउँदा यस रोगलाई पूर्ण रुपमा नियन्त्रण गर्न सकिन्छ । तर खोपको...