लुम्बिनी

लमही–घोराही १३२ केभी लाइन सञ्चालन

लमही–घोराही १३२ केभी लाइन सञ्चालन

लमही, २६ वैशाख । दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइन सञ्चालन भएको छ । लाइन सञ्चालन भएसँगै ३३ केभी लाइन घोराही वितरण केन्द्रबाट वितरण शुरु भएको विद्युत प्राधिकरण वितरण केन्द्र घोराहीका प्रमुख मधुसुदन यादवले बताउनुभयो ।रासस “घोराहीको झिग्नीमा शुरु भएको १३२ केभी प्रसारण...