लुम्बिनी

विद्युत् प्राधिकरणको डेढ करोड महसुल उठ्न बाँकी

विद्युत् प्राधिकरणको डेढ करोड महसुल उठ्न बाँकी

घोराही, ३१ वैशाख ।नेपाल विद्युत् प्राधिकरण लमही उपवितरण केन्द्रबाट करीब साढे एक करोड विद्युत् महसुल उठाउन बाँकी छ । न्यूनतम तीन महीनादेखि २२ महीनासम्म महसुल नबुझाएका एक हजार २४३ ग्राहकबाट जरिवानाबाहेक रु एक करोड ४० लाख ९५ हजार १८५ उठाउन बाँकी रहेको विद्युत्...