सातवटै प्रदेश सरकारले आज बजेट ल्याउदैं
काठमाडौं, १ असार । सातवटै प्रदेश सरकारले आज बजेट ल्याउदै छन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले प्रदेश सरकारले असार १ गते नै राजस्व र व्ययको अनुमान बजेट ल्याउनुपर्ने अनिवार्य व्यवस्था गरेकाले आज नै बजेट ल्याउन लागेका हुन । प्रदेश अर्थमन्त्रीहरूले...
