विदेश

युद्धका कारण विश्वव्यापी जहाज इन्धन आपूर्तिमा संकट

युद्धका कारण विश्वव्यापी जहाज इन्धन आपूर्तिमा संकट

काठमाडौं । मध्यपूर्वमा अमेरिका–इजरायल र इरानबीचको युद्ध तथा युरोपमा रुस–युक्रेन द्वन्द्वका कारण अन्तर्राष्ट्रिय जलमार्ग प्रभावित हुँदा विश्वव्यापी व्यापारले नयाँ चुनौती सामना गरिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा पानीजहाज तथा विद्युत् गृहमा प्रयोग हुने हेभी फ्युएल आयल र भेरी लो सल्फर फ्युएल आयलको आपूर्तिमा अभाव देखिएको...