एयर इन्डियाको विमानको इन्जिनमा आगो लागेपछि आपतकालीन अवतरण
काठमाडौँ । एयर इन्डिया को बेंगलुरुबाट दिल्लीका लागि उडेको विमानमा अवतरणको तयारीका क्रममा इन्जिनमा आगो लागेको चेतावनी आएपछि बिहीबार राति पूर्ण आपतकालीन अवस्था घोषणा गरिएको छ। ‘एआई २८०२’ उडान नम्बर रहेको एयरबस ए३२० स्थानीय समयअनुसार मे २१ राति ९ः३० बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय...
