विश्वकप लक्षित अमेरिकी भिसा नीतिमा आंशिक सहजता, केही समर्थकलाई बन्ड छुट
ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिबीच विश्वकप समर्थकलाई विशेष सहुलियत काठमाडौं । आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै संयुक्त राज्य अमेरिका ले केही विदेशी फुटबल समर्थकका लागि लागू गरिएको कडा भिसा बन्ड व्यवस्थामा आंशिक सहजता दिने घोषणा गरेको छ । डोनाल्ड ट्रम्प नेतृत्वको...
