भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण स्थगित
काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण स्थगित भएको छ । सरकारी उच्च स्रोतका अनुसार आगामी मे ११ देखि हुने भनिएको दुई दिने भ्रमण हाललाई रोकिएको हो । नेपालमा बालेन्द्र शाह नेतृत्वको नयाँ सरकार गठन भएपछि भारतले विदेश सचिव मिश्रीलाई काठमाडौं...
