विदेश

इरानी नौसेना दुश्मनलाई पराजित गर्न तयार छ : खामेनी

इरानी नौसेना दुश्मनलाई पराजित गर्न तयार छ : खामेनी

काठमाडौं । इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शनिबार इरानी नौसेना अमेरिका र इजरायलमाथि ‘नयाँ तीतो हार’ चखाउन तयार रहेको बताएका छन् । उनले शनिबारको इरानी सेना दिवसको अवसरमा एक सन्देशमा इरानको ‘शत्रुहरू’ विरुद्धको लडाइँका लागि इरानी सेनाको प्रशंसा गरेका थिए । खामेनीले हालैको...