वागमती

भोटेकोशी बाढी : हालसम्म १ हजार ३८४ शव फेला, ४ हजार ८९ जना अझै बेपत्ता

भोटेकोशी बाढी : हालसम्म १ हजार ३८४ शव फेला, ४ हजार ८९ जना अझै बेपत्ता

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म एक हजार ३८४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले शनिबार सार्वजनिक गरेको विवरणअनुसार रसुवामा १८५, नुवाकोटमा १९९, धादिङमा ७०, चितवनमा ३६४, गोरखामा ७७, तनहुँमा ३८,...