वागमती

कृष्णभीरको नयाँ ट्र्याक तयार, असोज १ देखि यातायात सञ्चालन

कृष्णभीरको नयाँ ट्र्याक तयार, असोज १ देखि यातायात सञ्चालन

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत नागढुङ्गा–मुग्लिन सडकखण्डको कृष्णभीरमा नयाँ ट्र्याक निर्माण सम्पन्न भएको छ। बाढीका कारण मुख्य सडक भासिएपछि निर्माण गरिएको नयाँ ट्र्याकमा असोज १ गतेदेखि पूर्णरूपमा सवारीसाधन सञ्चालन हुने भएको छ। रसुवामा बाढी आएको चार दिनपछि भदौ १४ गते कृष्णभीरमा मुख्य सडक भासिएपछि...