आज देशभर बदली र वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमी भूभागमा सरदरभन्दा केही उत्तरतर्फ अर्थात् नेपाल नजिक तथा पूर्वी भूभागमा सरदर स्थान आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार अहिले कोशी र लुम्बिनी प्रदेशका...
