वागमती

सोमबार उद्घाटन हुँदै नागढुंगा-सिस्नेखोला सुरुङमार्ग, एक महिनापछि पूर्ण सञ्चालनमा

सोमबार उद्घाटन हुँदै नागढुंगा-सिस्नेखोला सुरुङमार्ग, एक महिनापछि पूर्ण सञ्चालनमा

काठमाडौं । नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन हुने भएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र नेपाल सरकारको संयुक्त लगानीमा करिब १९ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको यो आयोजना नेपालको पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको...