बागमतीमा मुख्यमन्त्रीको विश्वासको मतविरुद्ध राप्रपाको ह्विप
हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ। राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले सोमबार दिउँसो पार्टीका प्रदेशसभा सदस्यलाई ह्विप पठाउँदै विश्वासको मतसम्बन्धी प्रस्तावमा विपक्षमा मतदान गर्न,...
