वागमती

मनसुन सक्रिय बन्दै, अब तीन दिन देशभर वर्षाको सम्भावना

मनसुन सक्रिय बन्दै, अब तीन दिन देशभर वर्षाको सम्भावना

काठमाडौं । असार ५ गते नेपाल प्रवेश गरेयता कमजोर अवस्थामा रहेको मनसुन अब क्रमशः सक्रिय हुन थालेको छ। मनसुनको प्रभाव बढेसँगै आगामी कम्तीमा तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका...