विस्थापित बालबालिका विद्यालय फर्किए, ५२ जना जनविकास माविमा भर्ना
काठमाडौं । नदीकिनारका अव्यवस्थित बस्ती हटाउने क्रममा विस्थापित भएका परिवारका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थालेका छन्। काठमाडौं महानगरपालिकाका अनुसार राधास्वामी सत्संग व्यास आश्रम (होल्डिङ सेन्टर) मा राखिएका बालबालिकामध्ये ५२ जनालाई वडा नं. १४ स्थित जनविकास माध्यमिक विद्यालयमा भर्ना गरेर पढाइ सुरु...
