विशेष महाधिवेशन चाहेको थिइनँ, अदालतले न्याय दिन्छ : देउवा
काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूले नचाहँदा नचाहँदै पार्टीको विशेष महाधिवेशन गरिएको बताएका छन्। शनिबार महाराजगन्जस्थित निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले विशेष महाधिवेशनविरुद्ध आफूहरूले सर्वोच्च अदालतमा पुनरवलोकन निवेदन दिएको जानकारी दिए। मुद्दा अदालतमा विचाराधीन रहेकाले यस विषयमा धेरै...
