आर्थिक प्रलोभनमा सेटिङ गरी तस्करी गर्ने गराउने काम मसंग हुदैन :प्रहरी उपरीक्षक दिलिप घिमिरे,राैतहट
राैतहट । जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक दीलिप घिमिरेले आफ्नो सय दिने कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन । सोही सेरोफेरोमा प्रेमचन्द्र झाले गरेको अन्तर्वार्ता प्रस्तुत छ । राैतहट बसाई कस्तो रहेको छ ? - राैतहट आएको सय दिन मात्र पुगेको छ ।यश...
