अन्तर्वार्ता

‘कामले बोल्छ कांग्रेस’ – डा. प्रकाशशरण महतको दाबी: नुवाकोट–१ मा जित निश्चित

‘कामले बोल्छ कांग्रेस’ – डा. प्रकाशशरण महतको दाबी: नुवाकोट–१ मा जित निश्चित

काठमाडौं । नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार डा. प्रकाशशरण महतले नुवाकोटसहित देशभर कांग्रेसका उम्मेदवारहरू बलियो स्थितिमा रहेको बताएका छन्।  विशेष कुराकानीमा उनले कांग्रेसका उम्मेदवार र कार्यकर्ताहरू जनताको सुख–दुःखका सधैंका साथी भएकाले जुनसुकै परिस्थितिमा...