हामीले दिएको सामग्री सरकारले बेवास्ता ग-यो
डा. द्वारिकानाथ ढुंगेल, पूर्वसचिव ० त्यो बेलाको वस्तुस्थिति के थियो ? – २०३८ सालसम्म म दार्चुला जिल्लाको प्रमुख जिल्ला अधिकारी थिएँ । प्रजिअको दायित्वअन्तर्गत आफ्नो जिल्लाको वस्तुस्थिति बुझ्ने र त्यसको प्रतिवेदन तालुक कार्यालयमा बुझाउनुपथ्र्यो । मैले व्यास क्षेत्र जहाँ कालापानी छ, २०३७ र...
