अन्तर्वार्ता

जाँदाजाँदै गभर्नर नेपालले भने- ‘नोटमा हस्ताक्षर गर्छु भन्ने सोचेको थिइन’

जाँदाजाँदै गभर्नर नेपालले भने- ‘नोटमा हस्ताक्षर गर्छु भन्ने सोचेको थिइन’

–रमेश लम्साल काठमाडौँ ३ चैत । पाल्पाबाट काठमाडौं छिरेको एक गाउँले केटोेले नेपालको गभर्नर बन्छु र नोटमा हस्ताक्षर गर्छु भन्ने सपना देखेको थिएन । तर समयले बनाइदियो । “जिन्दगीमा जहाँ जहाँ काम गरेँ, एउटा मानक नै स्थापित गरेँ भन्ने लाग्छ । नेपालको बैंक...