मलेसियाले नेपालबाट श्रमिक भर्नामा लगायो कडाइ, २७५ म्यानपावरमार्फत मात्रै प्रक्रिया अघि बढाउने
काठमाडौं । मलेसियाले आगामी ५ नोभेम्बरदेखि नेपालबाट श्रमिक भर्नासम्बन्धी नयाँ व्यवस्था लागू गर्ने भएको छ । नयाँ व्यवस्थाअनुसार नेपालका २७५ वटा म्यानपावर कम्पनीमार्फत मात्रै श्रमिक भर्ना प्रक्रिया अघि बढाइने भएको हो । मलेसियाको फरेन वर्कर्स सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस) सञ्चालन गरिरहेको बेस्टिनेट कम्पनीले...
