प्रवास

‘इमान्दारितासँग सेवा-यही मेरो पहिचान’: एनएसटी उपाध्यक्ष उम्मेदवार दिलीप राईको प्रतिबद्धता

‘इमान्दारितासँग सेवा-यही मेरो पहिचान’: एनएसटी उपाध्यक्ष उम्मेदवार दिलीप राईको प्रतिबद्धता

टेक्सास, अमेरिका । नेपाली समुदायको घना उपस्थिति रहेको टेक्सास राज्य नेपाली समाज टेक्सास (एनएसटी  को आगामी डिसेम्बर १३ मा हुने निर्वाचनले तातेको छ । दुई प्यानलबीचको प्रतिस्पर्धा रोमाञ्चक मोडमै पुगेको छ-एकातिर वर्तमान महासचिव विजय भुसालको समूह, अर्कोतिर बरिष्ठ उपाध्यक्ष जनक भण्डारीको नेतृत्वकाे समूह...