महेशकुमार श्रेष्ठलाई अध्यक्ष चयन गर्दै एनआरएनएको एकता महाधिवेशन सम्पन्न
काठमाडौं । शेष घले नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन सम्पन्न भएको छ। आइतबार काठमाडौंको हायात होटेलमा सम्पन्न महाधिवेशनले महेशकुमार श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गर्दै अधिवेशन टुंग्याएको हो। प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार अध्यक्षसहित सम्पूर्ण पदाधिकारी सर्वसम्मत...
