इजरायल र इरानमा यात्रा नगर्न परराष्ट्र मन्त्रालयको आग्रह
काठमाडौं । परराष्ट्र मन्त्राललयले आवश्यक नभएसम्म इजरायल र इरानमा यात्रा नगर्न आग्रह गरेको छ । बुधबार मन्त्रालयले ‘ट्राभल एडभाइजरी’ जारी गर्दै इजरायल र इरानबीच द्वन्द्व बढेकाले त्यस क्षेत्रको भ्रमण नगर्न आग्रह गरेको हो । इजरायल वा इरान बाहेकका मध्यपूर्वीय मुलुकतर्फको भ्रमण तथा वैदेशिक...
