प्रवास

विपिन जोशीकी आमा र बहिनीद्वारा इजरायली राष्ट्रपतिसँग भेट

विपिन जोशीकी आमा र बहिनीद्वारा इजरायली राष्ट्रपतिसँग भेट

काठमाडौ । हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका लागि नेपालबाट इजरायल पुगेका आमा पदमा जोशी र बहिनी पुष्पा जोशीले आईबार त्यहाँ राष्ट्रपति आइज्याक हर्जगसँग भेट गरेका न । नेपाली राजदूत धनप्रसाद पण्डितको साथमा पुगेकी विपिनकी आमा र बहिनीले राष्ट्रपतिलाई भेटका हुन्...