कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने
काठमाडौँ । कुवेतमा रहेका नेपाली साउदी अरब हुँदै नेपाल फर्किन पाउने भएका छन् । कुवेतस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै कुवेती सिभिल आईडी भएका नेपालीले अनलाइनमार्फत साउदी भिसाको लागि आवेदन दिन सक्ने जनाएको छ । कुवेतको वैध रेसिडेन्ट पर्मिट (कुवेती सिभिल आईडी)...
