प्रवास

तीन महिनापछि सर्बियामा अलपत्र परेका भुवन विकको उद्धार, डुंगा दुर्घटनामा बेपत्ता बिष्णे सार्की अझै अज्ञात

तीन महिनापछि सर्बियामा अलपत्र परेका भुवन विकको उद्धार, डुंगा दुर्घटनामा बेपत्ता बिष्णे सार्की अझै अज्ञात

म्याग्दी । रोजगारीका लागि विदेश पुगेका रघुगङ्गा गाउँपालिका–६ फुलडाँडाका भुवन विक करिब तीन महिनापछि उद्धार भएर स्वदेश फर्किएका छन्। सर्बियाबाट इटली जाने क्रममा खोलामा डुंगा दुर्घटनामा परेर घाइते तथा अलपत्र बनेका विकलाई विभिन्न निकायको समन्वयमा उद्धार गरिएको हो। तर सोही दुर्घटनामा बेपत्ता भएका...