जम्पालिङ क्याम्प स्थापनाको ५० वर्ष, दुङालका लेखक मालिका केशरी सम्मानित (भिडियाे)
न्यूयोर्क, अमेरिका । जम्पालिङ तिब्बतीयन शरणार्थी क्याम्प स्थापनाको ५० बर्ष पुगेको अवसरमा नर्थ अमेरिका जाम्पालिङ एशोसियसनको आयोजनामा न्यूर्योकमा एक कार्यक्रम सम्पन्न भयो । सन् १९५९ मा चीनले तिब्बतलाई कब्जामा लिएपछि उत्पन्न परिस्थितिमा शरण खोज्दै नेपाल र भारतमा ठूलो संख्यामा तिब्बतीहरुको प्रवेश भएको थियो...
