जब घरमा छोरीको जन्म भयो अनि ‘रंगी’ बनाउने सोच आयो : सलोन बस्नेत
-आकांक्षा धामी- फिल्म निर्माणको अनुभव थिएन तर इच्छा बच्चादेखिकै हो । अहिले ‘रंगी’ निर्माण गरेपछि भने उत्साह थपेको छ । फागुन २ गतेबाट हलमा आउन लागेको रंगीकै प्रमोसनको दौडधुपका क्रममा सकरात्मक प्रतिक्रिया पनि आइरहेको छ । सकेसम्म धेरै भन्दा धेरै अडियन्सहरुकोे नजिक पुग्ने...
